Blogger Widgets Blogspot Tutorial

Saturday, May 24, 2014

जीवन सुखी बनाउने सुत्र हरु

जीवन सुखी बनाउने सुत्र हरु 

-----आफ्नो कार्य मा सधै ब्येस्त रहनु 
-----आबश्येकता अनुसार बोल्नुहोस 
-----आफ्नो गल्तीलाई स्वीकार गर्नुहोस 
-----ब्येबहारिक बन्न सिक्नुहोस 
-----पहिला लेख्नुहोस,पद्नुहोस अनि दिनुहोस
------सबको साथ लिएर मात्र निर्णय लिनुहोस् 
-----सबैलाई सम्मान पुर्बक सम्बोधन गर्नुहोस
-----आबस्येक्ता  अनुसार बिना तर्क नगर्नुहोस 
-----पहिले सोच्नुहोस अनि बोल्नुहोस 

प्रकासक ::::: फिलिप कँडेल