सिक्न चाहन्छौ भने यो सिक
बोल्न सक्क्षौ भने मिठो बोल - तितो बोल्न नसिकबताउन सक्छौ वने बाटो बताउ -- मार्ग बाट भड्काउन नसिक
जलाउन सक्क्षौ भने दिप जलाऊ-- दिल जलाउन नसिक
कमौना चाहन्छौ भने पुण्य कमाऊ - पाप कमाउन नसिक
लगाउन सक्क्षौ भने गुण लगाऊ - आगो लगाउन नसिक
छोड्न सक्क्षौ भने पाप छोड - चरित्र छोड्न नसिक
पाउन सक्क्षौ भने प्रेम पाउ - तिरस्कार पाउन नसिक
राखना चाहन्छौ भने विद्या राख - अबिध्या लै राखना नसिक
पुछ्न सक्क्षौ भने आँसु पुछ - दिल दुखाउन नसिक
हसाउन चाहन्छौ भने सबैलाई हसाउ -कसैलाई रुवाउन नसिक
